काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्।

प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउनुपर्नेछ। प्रश्नोत्तरमा १५ जना सांसदले भाग लिन पाउनेछन्। प्रतिनिधि सभामा रहेका ६ दलबाट एक–एक जना र बाँकी ८ जना सांसद दलको हैसियतअनुसार चयन हुनेछन्।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com