काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

हिजो सोमबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही दरमा स्थिर रहेको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर चार हजार ७५५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com