काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावितलाई राहत तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए।
स्थानीय तहलाई थप जिम्मेवार बनाउने र विद्यमान कानुनी व्यवस्था सुधार गर्न कार्यदल गठन गरिएको पनि उनले बताए।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार












प्रतिक्रिया