काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको निरीक्षण गरेका छन्। उनले बाढी जोखिम न्यूनीकरण, नदी व्यवस्थापन र सिँचाइ विकासका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
साथै, जाइकाको पुरानो अध्ययन अद्यावधिक गरी सुनसरी नदी सिँचाइ आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया