काठमाडौं । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले उनलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो।
४० वर्षीय राजा जिम्बाब्वे राष्ट्रिय टोलीका अनुभवी खेलाडी हुन् र विभिन्न टी–२० लिगमा खेलिसकेका छन्। उनी आईपीएलमा पञ्जाब किंग्सबाट समेत खेलिसकेका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया