काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेको छ । असअघि अघिल्लो दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया