काठमाडौं ।  अदालत सुर्खेतको जुम्ला इजलासले आर्थिक वर्ष २०८२/८३ मा ९५.५३ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। अदालतका अनुसार दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये अधिकांशको फैसला गरिएको हो।

उक्त अवधिमा १५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् भने ११६ थुनुवा मुद्दामध्ये ११५ वटा फर्छ्योट भएका छन्। अदालतले पुराना मुद्दालाई शून्यउच्चमा झार्ने लक्ष्य लिएको जनाएको छ। चार न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल तीन जना कार्यरत छन्।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com