काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
नेकपाले बाढी प्रभावितको खोज तथा उद्धारका लागि पार्टी पङ्क्तिलाई परिचालन गरेको जनाएको छ। साथै, राहत तथा उद्धारमा समन्वय गर्न केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना
प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया