काठमाडौं । बाढीका कारण खानेपानीको पाइपलाइन बगेपछि विभिन्न होल्डिङ सेन्टरमा दूषित पानी भेटिएको छ। परीक्षण गरिएका १५ नमुनामध्ये ५ वटा दूषित पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा ज्वरो तथा खोकीका बिरामी बढेका छन्। हालसम्म १ हजार ३ सय ८१ जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com