काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको नीति र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै चार प्रदेशसभा सदस्यसहित दर्जनौं नेता तथा जनप्रतिनिधिलाई निष्कासन गरेको छ।
निष्कासनमा पर्नेमा सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललगायत छन्। बैठकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया