काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको टोलीलाई प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा टोलीलाई बिदाइ गर्दै ओलीले स्थानीय अवस्था बुझेर पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाउन आग्रह गरे।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com