काठमाडौं । रसुवा बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६ हजार १५० जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १३ हजार ७४२ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीबाट सबैभन्दा बढी चितवनमा ३९४ जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको काम जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com