काठमाडौं । मनाङको नासो गाउँपालिका–३ खोत्रोमा पहिरोसँगै ठूलो चट्टान सडकमा खसेपछि चामे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाउन दिनभर प्रयास गरिए पनि सम्भव नभएपछि नेपाली सेनासहित सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरी सडक खुलाउने तयारी भइरहेको छ।

सडक अवरुद्ध हुँदा यात्रु तथा पर्यटक प्रभावित भएका छन्। सडक आयोजनाले ड्रिलिङमार्फत अवरोध हटाउने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com