काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी नोभेम्बरमा भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणको मुख्य एजेन्डा भौतिक पूर्वाधार निर्माण रहनेछ।
भोटेकोशी बाढीपछिको राहत तथा उद्धारमा भारतको सहयोग र भारतीय सहयोगमा निर्माण भएका केही परियोजनाको उद्घाटन गर्ने विषयमा छलफल भइरहेको छ। भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया