काठमाडौं । अख्तियारले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तीन जनाविरुद्ध कुल ५ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया