काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले घरेलु ग्राहकलाई अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठको पहलमा सुरु हुने यो योजना पहिलो चरणमा ६ महिनासम्म लागू हुनेछ। यसअघि मिटर रिडिङ भएको सात दिनभित्र बिल तिर्दा पाइने २ प्रतिशत छुट भने यथावत् रहनेछ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com