काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
मतगणना सकिएको छ। यद्यपि, निर्वाचन समितिले भने औपचारिक रूपमा अन्तिम औपचारिक परिणाम घोषणा गर्न बाँकी छ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया