काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विभिन्न पदहरुको मतगणना जारी छ । ३५ वर्ष मुनिका क्लस्टरको केन्द्रीय सदस्यहरुको मतगणना भइरहेको छ । अहिलेसम्मको परिणाम यस्तो छः

केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)
गणना भएको मतः २,०१०
१. सचिन तिमल्सेना–९२९
२. सुशील भट्ट–८८२
३. ई. अभिषेक आत्रेय–७९२
४. आदर्श मल्ल–७८५
५. डा. आयुष बगाले–७१८
६. ई. रोशन बस्नेत–६६०
७. सौगात थापा–५५२
८. ई. शैलेश मिश्र–५२१
९. उषा सापकोटा–४५८
१०. विनोद राज जोशी–४३९
११. यजशिव राई–४३०
१२. मदन राज उपाध्याय–४२९
१३. विजय गुरुङ–४१६
१४. श्यामराज ओझा–३८७
१५. भुपेन्द्र सिंह थेवे–३४६
१६. सागर विक–३३४
१७. केशर जंग बम–३२५
१८. पवन आचार्य–३१८
१९. उस्प्रार सुनार–२८६
२० .खगेन्द्र आचार्य–२६४
२१. सूर्य न्यौपाने–२५९
२२. मेघराज थापा–२३७
२३. सुजन सापकोटा–२२९
२४. नरबहादुर खड्का (नरेश)–१९२
२५. प्रकाश उप्रेती–१५८
२६. ओजश शर्मा–१३९
२७. मोजाहिद हक–९३

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com