काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले यस्तो बताएका हुन्। उनले एकल सरकारको सिफारिस तोड्न सजिलो नभएको उल्लेख गर्दै उनले भने, ‘संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो। एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। शायद दबाब दिएन छ कि? यो ब्रेक सह्रनीय छ।’
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया