काठमाडौं ।  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले यस्तो बताएका हुन्। उनले एकल सरकारको सिफारिस तोड्न सजिलो नभएको उल्लेख गर्दै उनले भने, ‘संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो। एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। शायद दबाब दिएन छ कि? यो ब्रेक सह्रनीय छ।’

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com