काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ ।
बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।
प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार











प्रतिक्रिया