काठमाडौं । अदालत सुर्खेतको जुम्ला इजलासले आर्थिक वर्ष २०८२/८३ मा ९५.५३ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। अदालतका अनुसार दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये अधिकांशको फैसला गरिएको हो।
उक्त अवधिमा १५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् भने ११६ थुनुवा मुद्दामध्ये ११५ वटा फर्छ्योट भएका छन्। अदालतले पुराना मुद्दालाई शून्यउच्चमा झार्ने लक्ष्य लिएको जनाएको छ। चार न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल तीन जना कार्यरत छन्।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया