काठमाडौं । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएका सहमति र निर्णय कार्यान्वयन गरी उनीहरूलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

उनले चर्को ब्याज असुल्ने, फर्जी तमसुक बनाउने तथा घरजग्गा हडप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। मिटरब्याज समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज ऋण र रोजगारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com