इरानका एक सैन्य कमान्डरलाई गाडिमा सवार गरिरहँदा गोलि आक्रमण भएको छ। आक्रमणमा परी कमान्डरका अंगरक्षकको ज्यान गएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इरानको ‘स्लामिक रिवोल्यूशनरी गार्ड्स’ का विशिष्ठ कमान्डर जनरल हुसेन अल्मासीको स्वास्थ्य एकदमै ठीक रहेको सञ्चार माध्यमले जनाएको छ।

advertisement

आक्रमण गरेको आशंकामा अहिलेसम्म ४ जनालाई गिरफ्तार गरिएको छ।अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सिस्तान बलूचिस्तान प्रान्त ड्रग्स तस्करको गिरोहको लागि कुख्यात क्षेत्र मानिन्छ। यो ठाउँमा सुन्नी र इस्लामी चरमपन्थिको र शिया अधिकारिहरुबिच झडप भईरहने गर्दछ ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com