काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरूलाई नछोडिने बताएका छन् ।
पार्टी पोलिटब्यूरो सदस्यहरूलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
‘सहकारी ठगहरूलाई छोडिँदैन । ठगहरूमाथि कानून बमोजिम कारबाही हुन्छ । पीडितहरूले न्याय पाउनेछन्’, प्रधानमन्त्री ओलीले भने ।
प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार
प्रतिक्रिया