काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको थियो । उनीहरुबिच विशेषत: संसद्को गतिरोध हटाउने विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार











प्रतिक्रिया