काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।
नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।
पार्टी कार्यका लागि रौतहट गएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले आफ्नो कार्यक्रम छोट्याएर फर्कने निर्णय गरेका हुन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया