काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी नेपाल सरकारका पूर्व उपसचिव प्रेम सञ्जेललाई आज विराटनगरस्थित संजेलको निवासमा पुगेर भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा देशको पछिल्लो राजनैतिक अवस्था र देशको परिस्थिति बारे कुराकानी भएको स्रोतले जनाएको छ। दुर्घटनामा परि घाइते भएका प्रेम संजेललाई पार्टी सभापति लामिछानेले शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन्।
यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित मिति: ३२ असार २०७९, शनिबार
प्रतिक्रिया