काठमाडौं । धराम उपमहानगरका मेयर हर्क साम्पाङले लोकसेवा आयोगको परिक्षा र अन्तर्वार्ता लाईभ हुनुपर्ने बताएका छन्।
मेयर हर्क साम्पाङ भन्छन्, ‘लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ, नत्र विश्वास नहुने देखिन्छ !’ यसरी धरान महानगरका मेयर हर्क साम्पाङले लोकसेवा परिक्षा र अन्तर्वार्तामा धाँधली हुने भन्दै सो कुराको लाईभ हुनुपर्ने बताएका हुन्।
लोकसेवा परिक्षामा र अन्तर्वार्तामा बिश्वासनियता नभएको भन्दै आयोगको परिक्षा र अन्तर्वार्ता लाईभ हुनुपर्ने उनको भनाई छ।
प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया