काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् ।
‘विचारभन्दा माथि देश’ नामक उनले नयाँ पुस्तक लेखेका छन्, जसमा उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने समेत उनले प्रस्ताव छ ।
प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया