काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ का उम्मेदवारका रूपमा चयन भएका डा. लेखजंग थापाले आज तय गरिएको पत्रकार भेटघाट स्थगित गरेका छन्।

आइतबार उम्मेदवार घोषणा भएलगत्तै थापाले सोमबार दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा पत्रकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो। तर, विशेष कारणवश सो कार्यक्रम अर्को मितिमा सारिएको प्रवक्ता मनिष झाले जानकारी गराएका छन्।

advertisement

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com