काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा गराउने विषयमा छलफल भइरहेको छ ।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com