काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ। दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमसहित विषयमा चर्चा हुने छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि पूराना पार्टीका नेताहरूलाई नेतृत्व छाड्न दबाब छ।

advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि नेतृत्व परिवर्तनको धेरै ठूलो दबाब छ।

हरेक दलभित्र अहिले नेतृत्व परिवर्तनको मागसँगै दोस्रो तहका नेताहरू नेतृत्व हस्तान्तरणका लागि दबाब बनाइरहेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com