काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले देश कंगाल हुन बाट बचाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।
विद्यार्थीहरुलाई श्रम संस्कृति सिकाउँदै मेयर साम्पाङले भने- ‘श्रम गर्न र माटो छुन घिन मान्न हुँदैन्, हामी हाम्रा भविष्यरुपी बालबालिकालाई उत्पादक जनशक्तिको रुपमा निर्माण गर्नुपर्छ।’
देश कंगाल हुन बाट बचाउन उत्पादनमा जोड दिनुपर्ने बताउँदै सबै मिलेर उत्पादनमुलक काम गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार
प्रतिक्रिया