काठमाडौं । प्रसिद्ध राजतन्त्र समर्थक दुर्गा प्रसाईं नयाँ दिल्लीबाट भारतस्थित नेपाली दूतावास तर्फ प्रवेश गरेका छन् भन्ने खबर प्राप्त भएको छ। यो घटना पछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र दूतावास क्षेत्र वरिपरि निगरानी कडा गरिएको देखिन्छ।
केही दिनदेखि राजनीतिक रूपमा विवादमा रहेका प्रसाईंले केही समय पहिले भारत प्रवेश गरेको र त्यसपछि दूतावासतिर लागेकी भन्ने प्रारम्भिक जानकारी स्रोतहरूबाट आएको छ। यत्तिबेला दुर्गा प्रसाईं नयाँ दिल्लीबाट आएर भारतीय दूतावास जाँदैछन् । उनी किन दिल्ली पुगेका हुन कारण भने खुलीसकेको छैन ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया