काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सिंहले आफ्नो राजीनामा दाबीको घोषणा गरेका हुन्।

advertisement

प्रदेश सभामा आजको बैठक विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो, तर मुख्यमन्त्रीले राजीनामा दिएपछि उक्त कार्यसूची स्वचालित रूपमा हटाइएको छ।

सभामुख रामचन्द्र मण्डलले सिंहको राजीनामापछि बैठकमा विश्वासको मतसम्बन्धी एजेन्डा अब लागू नहुने जानकारी दिँदै बैठकको प्रक्रिया स्पष्ट पारेका थिए।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com