काठमाडौं । सरकारले सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन,बेलायत,अमेरिका लगायतका सबै देशका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया