काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सहरुका माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । नर्सहरुको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने प्रचण्डको भनाई छ । आज (बुधबार) फेशबुकमार्फत दाहालले नर्सहरुको माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका हुन् ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया