काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

advertisement

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ६५  रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा  ३ हजार १७०  रुपैयाँ कायम भएको हो ।

 

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com