काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्वर गल्ली क्षेत्रको एक खाली जग्गामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार शनिबार बिहान सडक नजिकै रहेको खाली जमिनमा करिब ५० वर्ष जति उमेरका पुरुषको शव भेटिएको हो।

advertisement

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

 

यो पनि: 

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com