काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नयाँ गीत जय महाकालीले सार्वजनिक भएको पहिलो १२ घण्टाभित्रै २१ लाखभन्दा बढी भ्युज पाएको छ।

बिहीबार साँझ बालेनको युट्युब च्यानलमा रिलिज भएको यो गीतले हालसम्म २१ लाख ७५ हजार भ्युज पार गरेको छ। गीतको र्‍याप, शब्द र संगीत सबै बालेन आफैले तयार पारेका हुन्। हिजो सांसदको शपथ लिएका बालेनले आज प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ।

advertisement

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com