काठमाडौं । टोखा नगरपालिका-१ अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको जंगल क्षेत्रमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ।

गत वैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी तारकेश्वर नगरपालिका-३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

advertisement

उनी बजार जान्छु भन्दै घरबाट निस्किएपछि साँझसम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो। त्यसक्रममा उनको शव गाडिएको अवस्थामा फेला परेको हो।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com