काठमाडौं । दार्चुलामा भूकम्प को धक्का महसुस गरिएको छ । आइतबार (वैशाख २७) धक्का महसुस गरिएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, आइतबार (वैशाख २७) दिनको ११ः५५ बजे ४.१ दार्चुलाको तपोबन आसपास केन्द्रविन्दु भएर म्याग्निच्युडको दार्चुलामा भूकम्प गएको हो ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया