काठमाडौं । रास्वपाको चितवनमा आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेकपाका नेता वर्षमान पुन ‘अनन्त’ सहभागी हुने भएका छन्। नेकपाका संयोजक प्रचण्ड स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने भएपछि शुभकामना सन्देश दिन पुनलाई पठाउने निर्णय गरिएको हो।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया