काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनअन्तर्गत पहिलो चरणको मतपरिणाम आज साँझ ७:३० बजे सार्वजनिक गरिने भएको छ।

निर्वाचन आयोगका अनुसार मतगणना अन्तिम चरणमा पुगेको छ र पहिलो चरणको नतिजा निर्धारित समयमै घोषणा गरिनेछ।

advertisement

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३७९ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। पार्टीको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com