काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाइदिएको छ।
इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ।
लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।
प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार
प्रतिक्रिया