काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ ।

नेपालका लागि ललित राजवंशीले लगाता २ विकेट लिएका हुन्।ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।

यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।

 

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com