काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रौनियारलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले बताए।
पूर्वसांसद रौनियारलाई बाकेँ पठाउने तयारी गरिएको उनले बताए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार
प्रतिक्रिया