काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जाँदा लागेको खर्चको भुक्तानीका लागि पत्राचार भएको छ।

सोमबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई भुक्तानीका लागि पत्राचार गर्दै राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित स्वास्थ्य उपचार खर्च ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानी गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: १९ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com