काठमाडौं । ओम्निया क्बलका सन्चालक र बाउन्सरलाई कुटपिट गरेको आरोप लागेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई धरौटीमा छाड्ने आदेश भएको छ । तर, पुराना केही मुद्दामा सजाय निर्धारण भएकाले उनलाई कारागार पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १० हजार धरौटी मागेर छाड्ने आदेश गरेको हो ।
प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार
प्रतिक्रिया